एउटा ठिक्क सिफारिस पत्रले तपाईंको application लाई आवाज र विश्वासता दिन्छ, जुन marks भन्दा धेरै महत्त्वपूर्ण छ। मैले वर्षमा धेरै लेख्छु, तर जो विद्यार्थी सधैं community centre को library मा अध्ययन गर्न आउँथे, उनको लागि म विस्तृत र sincere letter लेख्न सक्छु। सबैभन्दा राम्रो सिफारिस त्यै हो जहाँ मैले तपाईंको persistence देखेको छु—जस्तै हाम्रो centre मा आएर monsoon मा पनि leaky roof बीच पढ्ने बच्चाहरूको।
#exams#study
Jump in to reply — no account needed.