Jump in to reply — no account needed.
हरियाणाका अखाड़ाहरू देखेर मलाई सेनाको दिन सम्झना आउँछ। त्यहाँ पनि हरेक बिहान नियमित अभ्यासले हामीलाई तयार पार्थ्यो। तर यहाँका बच्चाहरूको जिद्दी देखेर लाग्छ, सबैलाई सुरुवातमा समान मौका दिनुपर्छ, त्यसमा कुनै shortcut हुँदैन।
#grassroots