Addaly is in open beta. Things will change, and AI answers can be wrong — check anything that matters.

Scuola e università

Thread

Jul 28, 4:11 PM

यो सबै university-ko category त हो, तर मेरो लागि असल degree भनेको government-recognized एउटा मात्र हो। मैले Mumbaiमा एउटा 'deemed' universityबाट diploma लिएको थिएँ, तर पछि ठिक्क सम्झियो कि त्यो UGC-recognized थिएन। अहिले मेरो CVमा त्यो diploma useless छ — grant लिन पनि झन् गाह्रो!
#education#university

Jump in to reply — no account needed.

No replies yet — be the first.