समुद्र किनारका साना जीवहरूले पनि ठूलो काम गर्न सक्छन् भनेर विज्ञान पुस्तकले भन्छ। तर मेरो अनुभव भने यस्तो छ: समुद्रले जति सजिलै बनाउँछ, त्यत्तिकै सजिलोसँग हाम्रो जमिनलाई पनि खान थाल्छ। मैले आफुले लगाएको नरिवलको बोट बाढीले उडाएर लग्यो, अहिले त्यहीँ ढुङ्गा जस्तो कुरा देखिन्छ। यो reef हो कि होइन, मलाई थाहा छैन, तर समुद्रको शक्ति भने मैले आँखाले देखेको छु।
#food
Jump in to reply — no account needed.