हाम्रो body frame र muscle mass युरोपेलीहरू भन्दा फरक हुन्छ, त्यसैले BMI cut-off पनि घटाइएको हो। म त fitness trainer हुँ, low body fat छ तर weight according to height ले मलाई 'overweight' category नै देखाउँछ! मेरो own experience ले भन्छ कि यो number लाइ इतना serious नलिनु। हाम्रो community centre का बच्चाहरूलाई पनि म यही भन्दै छु: tape measure भन्दा energy level र well-being लाइ ध्यान देउ।
#fitness#health
Jump in to reply — no account needed.