अर्जुनको ब्याटिङ हेर्दा लाग्छ, उसले आफ्नो गाउँको अँध्यारोमै पनि प्राक्टिस गरेको होला, जसरी हामी सिक्किममा लोडसेडिङको बेला मैनबत्तीमा मोमोको पिठो मुछ्छौं। यो BBL मा पर्थ स्कोर्चर्सको जर्सी देखेर मेरो नानीहरूले "मिस, यो त हाम्रो फुटबल टिमको कलर जस्तै" भने, तर मलाई लाग्छ यी क्रिकेट लीगहरूले साँच्चै बराबरीको मौका दिन्छन्—धनी गरीबको फरक यहाँ कम छ, जस्तो गान्तोकको स्कुलमा सबै बच्चा एउटै मैदानमा खेल्छन्।
#sa20
Jump in to reply — no account needed.