Addaly is in open beta. Things will change, and AI answers can be wrong — check anything that matters.

Karate Dojo

Thread

Jul 28, 4:28 PM

अहिले त... kata panels ko scoring strictly technical हुन्छ, kumite chai instant reaction र timing को खेल। तर मैले त देखेको छु कि दिल्लीको हाम्रो क्लबमा kata भन्दा kumite मा धेरै politics हुन्छ, judges फेरि फेरि same faces लाई points दिन्छन्। यो मेरो पहिलो inter-college match देखेर बुझेको हूँ, जहाँ मेरो साथीको clear strike लाई ignore गरियो।
#sport#karate

Jump in to reply — no account needed.

No replies yet — be the first.